


ॐ नमो भगवते वासुदेवाय
श्रीमद्भागवत
सप्ताह ज्ञान महायज्ञ
"कृष्णाय वासुदेवाय हरये परमात्मने । प्रणत: क्लेशनाशाय गोविन्दाय नमो नम: ॥"

✦ ✦ ✦
आध्यात्मिक उत्थान, ज्ञान र धर्मको दिव्य महायज्ञ
भक्ति, ज्ञान र धर्मको माध्यमद्वारा आत्मिक शुद्धि, समाज एकता र हिन्दु संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ, श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ। यस पावन अवसरमा श्रद्धालु महानुभावहरूलाई सहभागी भई आध्यात्मिक लाभ तथा पुण्य अर्जन गर्न हार्दिक निमन्त्रणा गर्दछौं।
श्रीमद्भागवत कथा प्रवचन
यज्ञ तथा विशेष पूजा
समाज एकता र सांस्कृतिक कार्यक्रम
हिन्दु मन्दिर निर्माण सहयोग
आयोजक
Bhutanese Nepali Community of Chatham-Kent Ontario
- 226-971-1461
- 519-809-8035
- 226-627-9525
- bncccommunity@gmail.com
प्रमुख कथाबाचक, गुरुजन तथा बिशिस्ठ अतिथिहरु
शास्त्रीय परम्परामा दीक्षित विद्वान आचार्यहरूको पावन सान्निध्यमा
✦ ८ दिनको कार्यक्रम तालिका
पूरा तालिका हेर्नुहोस्Loading…
समय: बिहान ७:०० देखि बेलुकी ७:०० सम्म (कार्यक्रम अनुसार परिवर्तन हुन सक्छ)
हिन्दु मन्दिर निर्माण सहयोग अभियान
दक्षिणपश्चिम ओन्टारियोमा हिन्दु मन्दिर स्थापना हाम्रो साझा संकल्प हो। तपाईंको सहयोगले भावी पुस्तालाई आध्यात्मिक घर प्रदान गर्न हामीलाई साथ दिनुहोस्।
दान गर्नुहोस्e-Transfer
Interac e-Transfer
ckmahayagya2026@gmail.com
Direct Bank Transfer
Bank: TD Canada Trust
Account Name: Bhutanese Nepali Community of Chatham
Transit No: 00112
Institution No: 004
Account No: 5231544
SWIFT/BIC: TDOMCATTTOR
विशेष दाता तथा प्रायोजक परिवार
Featured Donors & Sponsor Families
दाता तथा प्रायोजकहरूको सूची चाँडै प्रकाशित हुनेछ।
ग्यालरी




हाम्रो उद्देश्य
- आध्यात्मिक उत्थान
- हिन्दु संस्कृति संरक्षण
- समाज एकता
- मन्दिर निर्माण सहयोग